IME Life New

लुम्बिनी जनरलको मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदेश एकमा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रदान गरेका हुन् ।उक्त तालिम विराटनगरको बिग होटलमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रशासन प्रमुख किरण मुढभरी र नवनियुक्त प्रदेश नं १ का क्षेत्रीय प्रबन्धक अभिषेक बराल, विराटनगर शाखाका बजार प्रवन्धक सन्जय मण्डलसहित इटहरी, उदयपुर, विर्तामोड, धरान लगायतका शाखाबाट प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS