Connect IPS
IME Life

आज १६ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव २३ अंकले बढेर ३,१६० दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज ८६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर कम्पनी, आँखुखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, माउन्टेन इनर्जी, सिइडीबि हाइड्रोपावर कम्पनी र जीवन बिकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नविल प्रगति फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS