IME Life New

आइसिएफसी फाइनान्सद्धारा पुरानो लाभांश लिन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले विभिन्न वर्षको साधारण सभाहरुबाट पारित भएको विगत पाँच वर्षभन्दा पुरानो लाभांश रकम नलिएका शेयरधनीलाई लाभांश बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले हालसम्म लाभांश नलिएका शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र कम्पनीको प्रशासन विभागमा सम्पर्क गरी उक्त लाभांश बुझिलिन आग्रह गरेको छ ।

Esewa
Crest

समयमा नलिएमा भुक्तानी गर्न बाँकी लाभांश रकम प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जाने समेत कम्पनीले सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS