काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ४० पैसा र विक्रिदर १ सय १९ रुपैयाँ रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ३८ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ९ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ९४ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।