IME Life New

इमर्जिङ नेपालले आइपीओ निष्काशनका लागि बोर्डमा पेश गर्यो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्काशन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले असार १७ गते बोर्डमा निवेदन दिएको हो ।

आइपीओ निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले इमर्जिङ नेपाल लिमिटेडलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको ।इक्राले आइपीओ निष्कासनको तयारीमा रहेको इमर्जिङलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने रेटिङ दिएको हो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS