IME Life New

आज फेरी बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ बढेको छ । बुधबार तोलाको ९२ हजारमा १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सयले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS