IME Life New

सुनको भाउ स्थिर,चाँदीको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार सुनको भाउ स्थिर रहेको छ । मंगलबार तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज स्थिर रहेर ९२ हजार १ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Esewa
Crest

आज चाँदीको मूल्य भने तोलाको १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५५ रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS