IME Life New

नेप्से घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १० अंक घट्दा सबैभन्दा धेरै लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्यिुटी फण्डका इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले १० प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनकिा इकाईधनीले गुमाएका छन्। कम्पनीका इकाईधनीले ६ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४ दशमलव ७८ प्रतिशतका दरले गुमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS