IME Life
GBIME

आज यस्तो छ विदेशी विनिमयदर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ९७ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ८४ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ५५ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६५ रुपैयाँ ७ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ ९० पैसा रहेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS