Connect IPS
IME Life

नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काको वार्षिक पारिश्रमिक ५९ लाख ३१ हजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले वार्षिक पारिश्रमिक ५९ लाख ३१ हजार ८४० रुपैयाँ बुझेका छन् । उनले आर्थिक वर्ष २०७६/७७ मा उक्त रकम बुझेका हुन् । खड्काले यस बाहेक नियम अनुसार मुनाफाबाट बोनस, विभिन्न सेवा सुविधाहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

अघिल्लो आर्थिक वर्षमा भने प्रमुख कार्यकारी अधिकृतको तलब तथा अलाउन्सेस बापत ७१ लाख ८४ हजार रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । यस वर्ष खड्डाको सेवा सुविधा १२ लाख रुपैयाँले घटेको छ । कोभिड १९ का कारण नेपाल सरकारले लकडाउन गर्दा कम्पनीको मुभमेन्ट कम हुँदा उनको सेवा सुविधामा पनि असर गरेको छ ।

समग्र कर्मचारीहरुको तलबका लागि मात्रै १२ करोड ३७ लाख रुपैयाँ खर्च भएको कम्पनीको लेखपरिक्षण प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सञ्चालकहरुले बैठक भत्ता बापत २१ लाख ३१ हजार रुपैयाँ बुझेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS