IME Life New

यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ५ अर्ब ५४ करोड ६३ लााख रुपैयाँको कारोबार हुँदा सबैभन्दा धेरै नेपाल बङगलादेश बैंकको शेयर कारोबार भएको छ । बैंकको ४५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको १९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निर्धन उत्थान लघुवित्तको १९ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS