IME Life
GBIME

राधी विद्युतका कम्पनी सचिव खरेलको राजिनामा स्वीकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडका कम्पनी सचिव सुरेश चन्द्र खरेलले राजिनामा दिएका छन् । असार २७ गते कम्पनी सचिवबाट खरेलले राजिनामा दिएका हुन् ।

कम्पनीको असार २७ गते बेलुका सम्पन्न सञ्चालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS