IME Life New

थपिए १ हजार ८३१ जना कोरोना संक्रमित, १ हजार ५३३ जना निको भए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ५३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार २३७ जना र ३ हजार ६८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३३ जना निको भएर घर फर्किएका छन् । गत २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS