IME Life New

थप १ हजार ६०३ जनामा कोरोना पुष्टि, २ हजार ५५२ जना निको भए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ४२ जना र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ५६१ जना गरी कुल १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५५२ जना निको भएर घर फर्किएका छन् । यस अवधिमा २७ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लामा ३४२, ललितपुर जिल्लामा ८८ जना र भक्तपुर जिल्लामा ३१ जना संक्रमित भेटिएका छन्

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS