IME Life New

यी हुन् सर्वाधिक कारोबार हुने कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको शेयर करोबार भएको छ । कमपनीको ३० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने कम्पनीको शेयर मुल्य ३८ रुपैयाँले बढेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको २१ख करोड ६९ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ४६ रुपैयाँले बढेको छ । नेशनल हाइड्रोपावर कमपनीको १८ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ रुपैयाँले घटेको छ ।

Esewa
Crest

त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २० रुपैयाँले बढेको छ । ज्योति विकास बैंकको १३अ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १६ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS