IME Life New

आज सुन चाँदीको भाउ स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुनको भाउ यथावत् रहेको छ । आइतबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज यथावत् रहेर ९० हजार ७ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि यथावत् रहेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि यथावत् रूपमै रहेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS