IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार रुपैयाँको शेयर कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भइरहेको छ । आज पनि कम्पनीको १ अर्ब ३० करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १२४ रुपैयाँले घटेको छ ।

त्यस्तै, हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्टको ३१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको २९ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको २४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS