IME Life New

सुनको भाउ स्थिर,चाँदीको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज स्थिर रहेर ९३ हजार २ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि पनि स्थिर नै रहेको छ । आज तेजाबी सुनको भाउ तोलामा ९२ हजार ७ सय रुपैयाँ प्रतितोला रहेको छ ।

Esewa
Crest

त्यसैगरी आज चाँदीको भाउ भने १० रूपैयाँले घटेको छ । आज चाँदीको भाउ १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS