IME Life New

अष्ट्रेलिया सरकारले नेपाली सेनालाई सहयोग गर्यो स्वास्थ्य सामग्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । अष्ट्रेलिया सरकारले नेपाली सेनालाई कोरोना उपचारका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत आज नेपाल ल्याइएको जनाइएको छ ।

त्रिभूवन विमानस्थलमा एक कार्यक्रमकाबीच नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले उक्त सामग्रीहरु नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS