IME Life New

सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य ४ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ ९४ हजार ९ सय रुपेयाँ, तेजावी ९४ हजार ४ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS