IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर २,७८२ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज १३ अर्ब ९० करोड रुपैयाँको शेयर कारोबार हुँदा राधी विद्युत कम्पनीको ९१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १ सय १४ रुपैयाँले बढेको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकको ४० करोड २१ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज कम्पनीको शेयर मुल्य २४ रुपैयाँले बढेर ४ सय रुपैयाँ कायम भएको छ । हाइड्रोइलेक्ट्रीसिटीको ३२ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ रुपैयाँले घटेको छ ।

Esewa
Crest

नेपाल पुनर्बीमाको ३२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३८ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS