IME Life New

त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने म्याद अनिश्चिकालका लागि स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित गरेको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा आवेदन फारम र रजिष्ट्रेशन फारम भर्ने समय स्थगित गरेको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

हाल विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो लहरको प्रकोपबाट भइरहेको अवस्थामा यसअघि प्रकाशित सूचनाअनुसार तय भएको परीक्षा आवेदन भर्ने समय स्थगित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS