IME Life New

सुनको मुल्य बढ्यो चाँदीको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सयले बढेको छ ।

आज सुन तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन पनि ३ सय रुपैयाँले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS