IME Life New

प्रिमियर इन्स्योरेन्सले कृषकको घरमै गएर गर्यो पशुदाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रिमियर इन्स्योरेन्सले बुद्धभुमी नगरपालिका,प्रतापुरका कृषक यमलाल  पोखरेलमा ६० हजारको पशु बिमा घरमै गएर दाबी भुक्तानी गरेको छ ।

पशु सेवा शाखाका कार्यालय प्रमुख लक्ष्मण लाल श्रीवास्तब र पशु प्राबिधिक तथा प्रीमियर इन्स्योरेन्सका अभिकर्ता खिम बहादुर टण्डनले संयुक्त रुपमा दाबी बापतको चेक कृषकलाई हस्तान्रण गरेका थिए ।कृषक यमलालले दाबी बापतको रकम छिटो र छरीटो रुपमा घरमै आई भुक्तानी सुविधा दिने हुँदा सबैलाई बीमा गराउन आग्रह गरेका छन्  ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS