Connect IPS
IME Life

नियो डिजिटलको ” ब्रामो” मोबाइल गेम प्रारम्भ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ स्टार्टअपको रुपमा युवा सफ्टवेयर इन्जिनियरहरुले शुरु गरेको कम्पनी नियो डिजिटल प्रा.लि. ले मोबाईल भर्सनमा नयाँ गेम लन्च गरेका छन  । “ब्रामो” नामको यो गेम 3D RPG मोडेलमा नेपाल मै प्रथम पटक प्रारम्भ गरेको कम्पनीका संचालक तथा निर्माता रितेश भट्टराईको दावी छ । भर्खरै हाई स्कुल लेभल उतिर्ण यूवा प्रतिभा युमिस निरौला संग मिलेर यो गेम बनाउन एक वर्ष भन्दा बढी समय लागेको छ ।

कुनै गाउँमा राक्षसहरुले आक्रमण गर्न आउँदा ब्रामो नामको साहसी यूवाले कसरी गाउले र गाउँको रक्षा गर्छन भन्ने कथामा यो गेम आधारित छ । नेपालमा मोबाईल गेम बनाउने थुप्रै फ्रिलान्सर र डेभलपर भए पनि रोल प्लेइङ्ग मोडलमा मोबाइल भर्सनमा यो नै पहिलो पटक लन्च भएको हो । ब्रामोको प्रारम्भ संगै नेपालमा मोबाइल गेम निर्माणमा ठुलो सघाउ पुर्‍याउने कम्पनीका संचालक रितेश भट्टराईको विश्वास छ । अन्तराष्ट्रिय स्तरमा पब्जी र फोर्टनाइट जस्ता गेमको प्रभाव रहेको बेला यूवा युवतिले यो गेम मन पराउने विश्वास लिइएको छ । गएको महिना उपभोक्ता मूखि पेशा व्यवसायको लागि कस्टुमर रिलेशनसिप मेनेजमेन्ट(सिआरएम) सफ्टवेयर सार्वजनिक गरेको नियो डिजिटलले छिट्टै केटाकेटिको लागि भनेर आकर्षक शैक्षिक गेम ल्याउने योजना बनाएको छ । प्ले  स्टोरमा राखि सकिएको यो गेम निशुल्क डाउनलोड गरी जोसुकैले  खेल्न र आन्नद लिन सकिने जानकारी गराउन चाहन्छौँ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS