IME Life New

सानिमा जनरल इन्स्योरेन्सद्धारा ट्राफिक प्रहरीलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ ।

हाल देशभर फैलिरहेको कोभिड –१९ को अवस्थालाई मध्यनजर गरि अहोरात्र जनसेवामा खटिरहेका नेपाल प्रहरिका ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दे कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान माक्स, १० लिटर सेनिटाइजर प्रदान गरेको हो ।

Esewa
Crest

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा उक्त परिमाणमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

यसबाट नागरिक सेवामा सर्मिर्पत राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS