IME Life New

नेपाल क्लियरिङ हाउसको एजिएम जेठ ५ गते, लाभांश प्रस्ताव पारितसँगै यस्ता छन् अन्य एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले जेठ ५ गते ९औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले एनसीएचएल अपरेशन्स अफिस, कमलादी कााठमाडौंमा दिउँसो १ बजे सभा गर्ने जनाएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जनाएको छ । कम्पनीको बैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

सभाले शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ३८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा समूह ‘ख’ को शेयरधनीको तर्फबाट सञ्चालक समितिका प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS