IME Life New

अनिश्चितकालका लागि त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा अनिश्चितकालको लागि स्थगित भएका छन् । आज सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले दोस्रो लहरको कोरोना संक्रमणको कारण सबै परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्ने जनाएको छ ।

अब पूर्वनिर्धारित,वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा बैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS