IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घट्दा ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको कारोबार भएको छ । आज कम्पनीको ३९ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ज्योति लाइफको ३३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज अपर तामाकोशीको २५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २० करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएकको छ । एनआइसी एशिया बैंकको २० करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS