Connect IPS
IME Life

विन्ध्यबासिनी हाइड्रोपावरको साधारण सभा बैशाख ३१ गते हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बैशाख ३१ गते हुने भएको छ । कम्पनीले सभा बिहान ११ बजे गर्ने जनाएको छ ।

सभा भर्चुअल माध्यमबाट हुने छ । सभा कम्पनीको कार्यालय नयाँ बानेश्वरमा हुने बताएको छ । सभाले आर्थिक वर्ष २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने र कम्पनीमा नयाँ सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS