IME Life New

सुनको भाउ घट्यो, कतिमा हुँदैछ काराबोर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बिहीबार तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ५ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ७ सय रुपैयाँमा निधारण गरिएको छ।

त्यस्तै, तेजावी सुनको मूल्य आज ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

Esewa
Crest

त्यस्तै, बिहीबार तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS