IME Life New

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज (आईतबार) सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य ८९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत साताको अन्तिम दिन शुक्रबार तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार ४ सय रुपैयाँले घटेको हो । तेजावी सुनको मूल्य आज ८९ हजार ५० रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

त्यस्तै, गत शुक्रबार तोलाको १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ७५ रुपैयाँमा निधारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS