IME Life New

राष्ट्रिय बीमा कम्पनीका सिईओले दिए राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायामाझीले पदबाट राजिनामा दिएका छन् । रायमाझीले पुस २० गतेदेखि लागु हुने गरी राजिनामा दिएका हुन् ।


कात्तिक २० गते संचालक समिती समक्ष राजिनामा दिएको थियो । उनको कार्यकाल अझै पनि ७ महिना रहेको थियो । अर्थमन्त्रालयको दबाबको कारणले गर्दा राजिनामा दिएको रायमाझीले बताएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS