IME Life New

बरुण हाइड्रोपावर बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ। कम्पनीले उक्त बोनस शेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भइ भैतिक रुपमा कारोबार हुने व्यवस्था भएको समेत जनाएको छ।

कम्पनीको गत पुस २६ गते बसेको सभाले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि डिम्याट खातामा नै शेयर जम्मा हुने भएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई कम्पनीले शेयर अभौतिकीकरण गराइ बोनस प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS