IME Life New

नेप्से १५ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.७२ अंकले बढेर २७४.४६ मा पुगेको छ । बीमा कम्पनीका लगानीकर्ता जलविद्युतको शेयरमा आकर्षित हुँदा मंगलबार हाइड्रोपावरको सूचक ४.४६ प्रतिशलते बढेको छ । होटल तथा पर्यटनको सूचकमा पनि उल्लेख्य सुधार देखिएको छ ।

नेप्से १५ अंकले बढ्दा युनाइटेड इदी मर्दी, युनिभर्सल पावर कम्पनी, चन्द्रागिरी हिल्स, चिलिमे जलविद्युत, वोमी लघुवित्त, महिला लघुवित्त, एनआइसी एशिया बैंक लिमिटेड, साञ्जेन जलविद्युत, शिव श्री हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रोपावर, शेयरधनीहरूले सबैभन्दा धेरै लगानी गरेका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS