काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढ्दा सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी वोमी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएकमा छन् । सानिमा जनरल इन्स्योरेन्स कम्पनीका लगानकिर्ताले ९ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै गुर्खाज फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९४ दशमलव १२ प्रतिशतका दरले गुमाएका छन् ।