IME Life New

नेप्से २१ अंकले घट्यो, साढे ६ अर्बमाथिको शेयर कारोबार हुँदा निफ्राको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव २९ अंकले घटेर २,५४८ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, होटल्स एण्ड टुरिजम र इन्भेटमेन्ट उपसूचक बढेका छन् भने बाँकि उपसूचक घटेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी १ दशमलव ८९ प्रतिशतले घटेको छ ।

आज दिनभरिमा २ सय ८ वटा कम्पनीको १ करोड २५ लाख ४८ हजार १ सय ४६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५० करोड माथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको शेयर कारोबार भएको छ । आज कम्पनीको ८९ करोड ५० लाख रुपैयाँको शेयर करोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, अपर तामाकोशीको २६ करोड ७९ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल बङगलादेश बैंकका लगनाीकर्ताले ६ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS