IME Life New

युनाइटेड इदीमर्दीको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड इदीमर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ६ गते बुक क्लो गर्ने भएको छ । कम्पनीको चैत २० गते हुने साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो ।

सभा ११ बजे होटल साग्रिला भिलेज पोखरा कास्कीमा हुने जनाएको छ । सभाले आथिृक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गर्ने, आथिृक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभामा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका विभिन्न प्रस्तावहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS