IME Life New

सुनको भाउ बढ्यो, कति छ तोलाको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी भाउ बढेको छ। आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महांघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार ३ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

Esewa
Crest

वुधवार छापावाला सुन प्रतितोला ८६ हजार २ सय रुपिैयाँ र तेजाबी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो।त्यसैगरी, चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा निधारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS