IME Life New

४ अर्ब ७५ करोडमाथिको शेयर कारोबार हुँदा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार नेप्से परिसूचक २२ दशमलव २३ अंकले घटेको छ । आज४ अर्ब ७५ करोडमाथिको शेयर कारोबार हुँदा शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६७ रुपैयाँले घटेर २ हजार ६ सय २२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै अपर तामाकोशीको २९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको २९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २५ रुपैयाँले बढेको छ । आज निफ्राको २५ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य आज १० रुपैयाँले बटेको छ ।

Esewa
Crest

नेपाल टेलिकमको १७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS