IME Life New

आरती पावरको दुई आर्थिक वर्षको साधारण सभा जेठ २७ गते, के के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडको चौथो र पाँचौ वार्षिक साधारण सभा जेठ २७ गते हुने भएको छ । कम्पनीले हार्दिक होटल, बागबजार, काठमाडौंमा दिउँसो २ बजे सभा गर्ने जनाएको छ ।

कम्पनीको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभामा संचालक समितिको तर्फबाट आथिृक वर्ष २०७५ /७६ र ७६ /७७ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/ ७६ र ७६ /७७ माथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

Esewa
Crest

सभाको प्रस्तावमा अपर ईखुवा खोला जलविद्युत आयोजना निर्माणको लागि कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तनको लागि कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका विभिन्न प्रस्तावहरु पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS