IME Life New

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सबैभन्दा धेरै निफ्राको ४२ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । निफ्राको शेयर मुल्य १० रुपैयाँले घटेर ५ सय ४२ रुपैयाँमा कायम भएको छ । त्यस्तै, नेपाल बैंक ३९ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बैंकको शेयर १ रुपैयाँले घटेर ४ सय ५५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, अपर तामाकोशीको २४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य आज २३ रुपैयाँले बढेर ५ सय ७५ रुपैयाँ कायम भएको छ । ग्लोबल आइएमई बैंकको १७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १७ रुपैयाँले बढेर ४ सय ६२ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS