IME Life New

शेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमााडैं । आज शेयर बजार २१ दशमलव ५८ अंकले घटेको छ । आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले ९ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । रैराङ हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ९ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् ।

एक्सेल डेभलपमेन्टका लगानीकर्ताले ७ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यस्तै, रिलायन्स फाइनानस् कम्पनी, अपर तामाकोशी, हिमालयन पावर पार्टनर लगायतका लगानीकर्ताले कमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS