IME Life New

नेप्से ३९ अंकले घट्दा ३६ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार नेप्से परिसूचक ३९ अंकले घट्दा चन्द्रागिरी हिल्सका लगानीकर्ताले र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, हिमालयन पार्टनर पावरका लगानीकर्ताले ८ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीको ४ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज  नेपाल टेलिकमको २९ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर ७३ रुपैयाँले घटेको छ । कम्पनीको शेयर मुल्य ११ सय ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS