IME Life New

आज सबैभन्दा धेरै यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से सूचक ४० दशमलव ६४ अंकले सुधार भएर २५१५ दशमलव ०३ अंकमा बन्द भएको छ। सबैभन्दा धेरै व्यापारको सूचक ३ दशमलव ३२ प्रतिशतले बढेको छ। दोस्रो बजारमा २ सय ९ वटा कम्पनीको कारोबार हुँदा १६३ वटाको मूल्य बढेको छ भने ४ वटाको मूल्यमा गिरावट आएको छ।

चन्द्रागिरीको शेयरमा सोमबार पनि सकारात्मक सर्किट लागेको छ। चन्द्रागिरीको शेयर मूल्य ४१ रुपैयाँले बढेर ४५५ रुपैयाँ कायम भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक शेयर ५४ रुपैयाँले बढेर ७१९ रुपैयाँमा कायम भएको छ।

Esewa
Crest

त्यस्तै, वरुण हाईड्रोपावर, गृहेश्वरी मर्चेन्ट बैंक, आशा लघुवित्त, हिमालयन पावर पार्टनर, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, समुदायिक लघुवित्त, लिवर्टी इनर्जी, युनाईटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS