IME Life New

बीमा समितिको भवन निर्माणका लागि सहरी विकास भवन निर्माण विभागसँग सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समिति र सहरी विकास भवन निर्माण विभागबीच भवन निर्माण सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. नवराज प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

नेपाल इन्जिनियरीङ अध्ययन संस्थानले २ वर्ष अगाडि तयार गरेको डिजाइन अनुसार भवन निर्माण सम्झौता भएकाको जनाएको छ । त्यसकारण अहिलेको मुल्य अनुसार लागत मुल्यमा समायोजन गर्ने गरी सम्झौता भएको हो । अहिलेको लागत मुल्य ७० करोडभन्दा बढी हुन आएमा बढेको रकम बीमा समितिले भवन निर्माण विभागलाई दिनु पर्ने समेत बताइएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS