IME Life New

सुनको भाउ ५ सय रुपैयाँले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।आज छापावाल सुनको भाउ तोलाको ८९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजावी सुनको भाउ तोलाको ८८ हजार ८५० सय रुपैयाँ निर्धारण भएको छ । बुधबार छापावाल सुनको भाउ तोलाको ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८९ हजार ३५० सय रुपैयाँ निर्धारण भएको थियो ।
चाँदीको भाउ प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS