Connect IPS
IME Life

लक्ष्मी लघुवित्तको २६.३२ प्रतिशत नगद लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

आइतबार सम्पन्न लघुवित्तको सातौँ वार्षिक साधारणसभाले सञ्चालक समितिले संस्था लिमिटेडको प्रस्तावित २६ दशमलव ३२ प्रतिशत नगद लाभांश पारित। पारित गरेको छ ।


सभाले पारित गरेबमोजिम सेयरधनीले हाल कायम चुक्ता पुँजीको कर सहित सो मात्राको नगद लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ । संस्थाले कर समेत ६ करोड ३८ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।आईतबार भएको सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट साविककै सञ्चालक सविना उपाध्याय र गणेश भट्टराई थप कार्यकालको लागि निर्विरोध रुपमा चयन गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS