IME Life New

लक्ष्मी लघुवित्तको २६.३२ प्रतिशत नगद लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइतबार सम्पन्न लघुवित्तको सातौँ वार्षिक साधारणसभाले सञ्चालक समितिले संस्था लिमिटेडको प्रस्तावित २६ दशमलव ३२ प्रतिशत नगद लाभांश पारित। पारित गरेको छ ।


सभाले पारित गरेबमोजिम सेयरधनीले हाल कायम चुक्ता पुँजीको कर सहित सो मात्राको नगद लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ । संस्थाले कर समेत ६ करोड ३८ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।आईतबार भएको सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट साविककै सञ्चालक सविना उपाध्याय र गणेश भट्टराई थप कार्यकालको लागि निर्विरोध रुपमा चयन गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS