IME Life New

अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।कम्पनीले एक सुचना जारी गर्दै यस्तो बताएको छ ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतीको लागि बीमा समितिमा पेश गरेको र कम्पनीले शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS